राजिब पहारिको चुनाबी अभियान शुरु:: मतदाताहरु उत्साहित

कास्कीको निर्बाचन क्षेत्र न ३ ख प्रदेश तर्फ बाम गठबन्धनका प्रत्यक्ष उम्मेद्बबार राजिब पहारीले मङ्गलबार बाट आफ्नो चुनाबी अभियान शुरु गरेका छन । अभियानका क्रममा आज पोखरा लेखनाथ वडा न २३  चापाकोटको बाम्दिमा उम्मेद्बबार परिचय कार्यक्रम सम्पन भयको छ । पहारिले आफ्नो उम्मेद्बारी भनेको युवाको आवश्यकता समृद्धिको लागि पर्यटनको पर्चुर उपयोग गरि आर्थिक समृद्धिमा प्रदेस चारलाइ अघि बढाउनु रहेको बताएका थिए । कार्यक्रम बाम गठबन्धनका नेताहरु होम नेपाली ,देबका पहारी, गोम ढकाल लगायतले देस र जनताको बिकास अनि राजनितिक स्थायित्वका लागि आफुहरुको बाम गठबन्धन लाई बिजयी गराउन आग्रह गरेका थिय ।
सो अबसरमा क्रममा आज पोखरा लेखनाथ वडा न 23 मा ७०१ सदस्यिय निर्बाचन परिचालन कमिटी समेत गठन गरियको छ।

 

Author: rajip_pahari