जीवनी

online essay writerorder essay onlineapplication essay editingterm paper२०३३ साल कार्तिक १४ गते बुवा रामराज पहारी र आमा जमुनादेवी पहारी को कोखबाट तिन जुम्लाहमा जेठो सन्तानको रूपमा लेखनाथ

महानगरपालिका लेकसाईड ,बुनपा -६ मा जन्मिएको |

२०४६ को जनआन्दोलन मा सहभागी

२०४८-२०४९ श्री तालबाराही मा. बि. हालको उच्च मा. बि मा भएको आन्दोलनको नेतृत्व गरेको

२०५० पृथ्वीनारायण बहुमुखी क्याम्पस प्रा. कमिटि सदस्य

२०५२-२०५३ अनेरास्ववियु कास्की जिल्ला कमिटि कोषाध्यक्ष र सचिब

२०५३-२०५५ अनेरास्ववियु कास्की जिल्ला कमिटि अध्यक्ष

२०५५-२०५७ पृथ्वीनारायण बहुमुखी क्याम्पस स्ववियु उप-सभापति

२०५७-२०६० पृथ्वीनारायण बहुमुखी क्याम्पस स्ववियु सभापति

२०५५-२०६० अनेरास्ववियु केन्द्रीय कमिटि सदस्य , सचिबालय सदस्य , शैक्षिक बिभाग प्रमुख

२०६१-२०६२ सालको एतीहसिक जनआन्दोलन को पश्चिमाञ्चल क्षेत्रको युवा बिधार्थीहरुको सयुक्त जनआन्दोलन युवा बिधार्थी परिचालन समितिको संयोजक

२०६२ मा युवा संघ नेपाल केन्द्रीय कमिटि सदस्य तथा अन्चल संयोजक

२०६३-२०६६ युवा संघ नेपालको केन्द्रीय सचिबालय सदस्य एवम गण्डकी अन्चल ईन्चार्ज

२०६६-२०६९ युवा संघ नेपाल केन्द्रीय सचिब एवम विदेश बिभाग प्रमुख

२०६९-२०७२ सम्म युवा संघ नेपाल को केन्द्रीय महासचिब

२०७२ असोज १६ देखि युवा संघ नेपालको केन्द्रीय अध्यक्ष

२०७० साल बैसाख ११ गते गएको महाभूकम्प मा सिन्धुपाल्चोक क्षेत्र न. ३ मा पुननिर्माणको काममा नेतृत्व गरेको

सम्मान तथा पुरस्कार

२०६१ सालमा स्ववियु स्थापना भयदेखि हालसम्मकै सर्वउत्कृष्ट काम गरे बापत नमुना स्वबियु सभापतिको रूपमा त्रिभुवन विश्वविद्यालय बाट सम्मानित

पार्टीतर्फ

२०५८ देखि नेकपा एमाले कास्की जिल्ला कमिटि सदस्य र बिधार्थी ईन्चार्ज

२०६० देखि नेकपा एमाले कास्की जिल्ला कमिटि सचिबालय सदस्य र प्रचार बिभाग प्रमुखbitcoin mining serviceresume writingessay writersbuy college essays onlineessay writer onlineessay writing